सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
काठमाडौं। वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो। विभागका … Continue reading सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed