शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन्। ‘सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?’ सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, ‘यदि सरकारले १-२ … Continue reading शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed