जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो। यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने … Continue reading जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प