धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
कैलाली। नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन्। ‘अब धनगढी दौडिन्छ’, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै रु. ७५ हजार नगद पुरस्कार प्राप्त गरे। खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्। … Continue reading धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed