मलेसिया पुगेका दुई नेपाली बेपत्ता
काठमाडौं। रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेर दुई नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ निवासी राहदानी नं ०९६२१९६२ भएका श्यामलाल सुनार २०७४ सालमा एके ओभर्सिज म्यानपावरमार्फत मलेसियाको केलान्तानमा अवस्थित पेलान भन्ने स्थानमा इभर ग्रिन … Continue reading मलेसिया पुगेका दुई नेपाली बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed