पर्यटकीयस्थल मत्स्यपोखरी

सङ्खुवासभाको चिचिला गाउपालिका -४ स्थित धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरी । मत्स्यपोखरीमा हरेक वर्ष मङ्सिर महिनामा ठुलो मेला लाग्ने गरेको छ । यो पोखरीमा असला माछाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया
Facebook Comment