भावी आइजीपी बन्ने लडाइँले बढुवा रोकिँदा नयाँ आइजीपी आएको महिनादिनसम्म विभागीय प्रमुख रिक्त

काठमाडौं। नेपाल प्रहरीले नयाँ आइजीपी पाएको एक महिना बितिस्क्दा पनि विभागीय प्रमुखहरुले पूर्णता पाउन सकेका छैनन्। संगठनले नयाँ आइजीपी पाएको एक महिनासम्म रिक्त रहेको ६ एआइजीको दरवन्दीमा बढुवा प्रकृया अघि नबढाउदा विभागीय प्रमुखले गर्ने काम अल्झिएको छ। ‘कमाण्ड कन्ट्रोल गर्ने फौजमा विभागीय प्रमुख नहुँदा निकै अप्ठेरो भएको छ’, प्रहरी प्रधानकार्यालयका एक अधिकृतले भने। नेपाल प्रहरीको … Continue reading भावी आइजीपी बन्ने लडाइँले बढुवा रोकिँदा नयाँ आइजीपी आएको महिनादिनसम्म विभागीय प्रमुख रिक्त