नेविसंघ अध्यक्षमा नरेश भट्टको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेविसंघ केन्द्रीय सदस्यसमेत रहेका भट्टले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पूरा गरेका छन्। उनी नेपाल ल क्याम्पसमा कानुन विषयसमेत अध्ययन गर्दै आएका छन्। आफ्नो नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षाभित्रका विभिन्न बेथितिको अन्त्य भएको दाबी गर्दै उनले अध्यक्षमा … Continue reading नेविसंघ अध्यक्षमा नरेश भट्टको उम्मेदवारी घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed