बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

काठमाडौं। लामो अनुसन्धानपछि प्रहरीले काठमाडौं उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै … Continue reading बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ