पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

वीरगञ्ज (पर्सा)। पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो। पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण … Continue reading पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट