भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौं। कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो। उनीहरूबीच कतारमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा आज भेटवार्ता भएको हो। क्यानका … Continue reading भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह