नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
काठमाडौं। नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ। अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ। यस वर्षको सुरुआतमा दर्शकको भीडभाड चलचित्र भवनमा देखिएको छ। प्रदर्शनरत चलचित्र ‘पिताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’, ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ। निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पिताम्बर’ले नयाँ वर्षको दिन … Continue reading नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed