इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन् तर शिक्षक र विद्यालय छैनन्!
इलाम। वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने … Continue reading इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन् तर शिक्षक र विद्यालय छैनन्!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed