कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थाले पछि संयन्त्रको बैठक बोलाइएको हो । दुइ दल बिच असमझदारी देखिन थाले पछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ । हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा … Continue reading कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै