आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी
काठमाडौं। शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ। सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए। ‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद। आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला … Continue reading आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed