२ अर्ब डलरको आर्थिक सहयोग रोकेपछि ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई कर छुट समेत नदिने धम्की

काठमाडौं । हार्वर्ड विश्वविद्यालयलाई आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब संस्थालाई दिइएको कर छुट पनि फिर्ता लिने धम्की दिएका छन्। हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो। गत हप्ता, ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनको लागि मागहरूको सूची पठाएको थियो। ह्वाइट हाउसले … Continue reading २ अर्ब डलरको आर्थिक सहयोग रोकेपछि ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई कर छुट समेत नदिने धम्की