मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
काठमाडौं। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि … Continue reading मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed