‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट: अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

कास्की। पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। पोखरा रंगशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो। समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया … Continue reading ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट: अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा