अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को घोषणा

काठमाडौं। नेपालका अटोमोबाइल व्यवसायीको नयाँ संगठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को औपचारिक घोषणा गरिएको छ। ‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ को सन्देशका साथ आज ‘नाइमा’ औपचारिक रूपमा शुभारम्भ गरिएको हो। नाइमाको पहिलो अध्यक्ष तथा नेपालको अटोमोटिभ क्षेत्रमा यो पद सम्हाल्ने पहिलो महिला ऋतुसिंह वैद्य छन्। घोषणासभामा उनले संगठनको दृष्टिकोण, लक्ष्य र पाँच आधारभूत स्तम्भबारेमा अवगत … Continue reading अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को घोषणा