ललितपुर र झापाको खेल बराबरीमा सकियो
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन्। यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौँ स्थानमा रहेर लिगको … Continue reading ललितपुर र झापाको खेल बराबरीमा सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed