उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया- सरकारमा कुनै समस्या छैन
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको बताएका छन्। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीमा कुनै सत्यता नरहको बताएका हुन्। ‘हाम्रो बीचमा कुनै समस्या छैन। सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको कुरा … Continue reading उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया- सरकारमा कुनै समस्या छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed