महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। नेपाल महिला संघ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा अमिता प्रधान शाक्य, उमा शिवाकोटी, … Continue reading महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा