आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। हिउँको ढिस्को पन्छाएर ढुंगाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैंमा साहसिक र चुनौतीपूर्ण कार्य हो। एकदुई पटक हैन ३०औं पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन। विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको … Continue reading आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता