चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडौं। चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो। उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ। जेपीटी क्रिएसनको ब्यानरमा … Continue reading चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन