एकैदिन ३६ सय बढ्यो सुनको मूल्य
काठमाडौं। सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ। जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ। अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर … Continue reading एकैदिन ३६ सय बढ्यो सुनको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed