२०८४ सम्म सरकारमा जाँदैनौं : प्रचण्ड
काठमाडौं । प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने बताएका छन्। हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जाने हतारोमा नरहेको र सोही अनुरुपको दृढता पैदा भएको बताएका हुन्। ‘वृद्धवृद्धादेखि युवायुवतीदेखि बालवच्चासम्मले पनि अब हाम्रो भरोसा एकचोटी फेरि माओवादीतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक बनेर … Continue reading २०८४ सम्म सरकारमा जाँदैनौं : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed