१६ दिनदेखि शिक्षक आन्दोलन जारी, ऐन जारी नहुँदासम्म नरोकिने चेतावनी
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ। यसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ। १६ … Continue reading १६ दिनदेखि शिक्षक आन्दोलन जारी, ऐन जारी नहुँदासम्म नरोकिने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed