देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको हो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी हुन्। मन्त्री राणाले सधै बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा … Continue reading देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको हो : परराष्ट्रमन्त्री