सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, सचिव, चारैसुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखहरुसँग विभिन्न विषयमा छलफल गरेका छन्। धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्तिसुरक्षाको अवस्था, भन्सार जाँच तथा आवागमन सहजीकरण, राजस्व संकलन र लागुऔषध नियन्त्रणका विषयमा मुख्यमन्त्री शाहले छलफल गरेका हुन्। छलफलका क्रममा उनले प्रदेशभित्रको शान्तिसुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण गर्न, … Continue reading सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल