न्ह्यूको संगीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

काठमाडौं। क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक क्षेत्रका विशिष्ट संगीतकर्मी न्ह्यू बज्राचार्यले संगीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ। नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरको रूपमा गोपाल रसाइली, … Continue reading न्ह्यूको संगीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक