एनएसएलको प्लेअफ पुग्ने चार वटै टोलीको टुंगो
काठमाडौं। लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो। चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले … Continue reading एनएसएलको प्लेअफ पुग्ने चार वटै टोलीको टुंगो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed