छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन
मुस्ताङ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल निर्माण सुरु भएको छ वर्ष बित्दासमेत सम्पन्न हुन नसकेको हो। उक्त पुल हालसम्म करिब ५० प्रतिशतमात्र निर्माण भएको छ। कोरला सडकअन्तर्गत (जोमसोम–कोरला) ११० किमी दूरीमा पर्ने करिब एक दर्जन पुल सम्पन्न … Continue reading छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed