हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
मध्यविन्दु (नवलपरासी)। दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला … Continue reading हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed