हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गर्‍यो

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ। समूहले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ। हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो मार्फत आफ्नो बयान जारी गरे। यसमा हाय्याले भनेका छन् ‘हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा … Continue reading हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गर्‍यो