हिमालय एयरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू सहयोग

काठमाडौं। सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यसअन्तर्गत हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ । हिमालय एअरलाइन्स्ले १७ … Continue reading हिमालय एयरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू सहयोग