आफू गभर्नर बन्न नपाएकी ढुंगानाले भट्टलाई गभर्नर बन्ने बाटो छेकिन्, राजीनामा स्वीकृत गर्न अस्वीकार
काठमाडौं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले आफू गभर्नर बन्न नपाउने निश्चित भइसकेको अवस्थामा गभर्नर बनाइन लागेका गुणाकर भट्टलाई पनि गभर्नर बन्ने बाटो छेकिदिएकी छिन् । उनले भट्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकार गर्न अस्वीकार गरेकी हुन् । नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका बहालवाला कर्मचारीहरुमध्ये डेपुटी गभर्नरलाई मात्रै गभर्नर बनाउन मिल्छ । … Continue reading आफू गभर्नर बन्न नपाएकी ढुंगानाले भट्टलाई गभर्नर बन्ने बाटो छेकिन्, राजीनामा स्वीकृत गर्न अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed