५० वर्षीय पुरुषबाट बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी
धनगढी । अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन्। गत असारमा मामा नाता पर्नेबाट भारतको सुरतमा बलात्कृत भएकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी हुन्। उनी बलात्कृत भएको गत फागुन महिनामा मात्रै थाहा भएको थियो। त्यतिबेला उनको गर्भ २५ सातामाथिको रहेको पुष्टि भएको थियो। बालिकाले २९ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई … Continue reading ५० वर्षीय पुरुषबाट बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed