बिस्काः जात्राको अन्तिम दिन, हात नभएको लिंगो ढालियो

काठमाडाैं। भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिंगाे विधिपूर्वक पूजा गरी ढालिएको हो। ज्याठा गणेशको प्रतीक मानिने लिंगाेको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ। लिंगाेमा बाँधिएको चार वटा डोरी … Continue reading बिस्काः जात्राको अन्तिम दिन, हात नभएको लिंगो ढालियो