शिक्षक आन्दोलन १७औं दिन पनि जारी, निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले १७ दिन शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन्। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन्। महासंघले अनुशाासित, … Continue reading शिक्षक आन्दोलन १७औं दिन पनि जारी, निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता