‘संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन भएको बताएका छन्। खेलकुद क्षेत्रसँग सम्बन्धित संघ सँस्था र प्रशिक्षकहरूसँग आज भएको भेटघाटमा उनले प्रतियोगिता स्थगन हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारे। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना तय गरिएको थियो । … Continue reading ‘संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed