हर्क साम्पाङविरूद्व जाहेरी दर्ता

इटहरी । सामुदायिक वनको रूख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङविरूद्व उजुरी दर्ता भएको छ। उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरू गरेको हो। फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जंगलमा रूख काटेका थिए। मेसिन प्रयोग गरेर आफैँले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको … Continue reading हर्क साम्पाङविरूद्व जाहेरी दर्ता