दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । दाङमा बस दुर्घना हुँदा दुई जनाको ज्यान गएको छ। लमही–भालुवाङ सडकखण्डअन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ। घाइते मध्ये सात … Continue reading दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed