बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुनः आफ्नै गाउँ फर्किए

खोटाङ। अठार वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ। उनी २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर गएका थिए।  खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किएका हुन्। गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक … Continue reading बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुनः आफ्नै गाउँ फर्किए