बालुवाटारमा प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन्। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट … Continue reading बालुवाटारमा प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed