वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन्। महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान … Continue reading वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed