प्राचीन सम्पदाले मुलुकको सभ्यता अध्ययनमा सहयोग पुग्छ: मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राचीन सम्पदा तथा पुरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताएका छन्। उनले तिनको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्। विश्व सम्पदा दिवसका अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूनाथ चैत्य तथा त्यस आसपासका क्षेत्रमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा मन्त्री पाण्डेले … Continue reading प्राचीन सम्पदाले मुलुकको सभ्यता अध्ययनमा सहयोग पुग्छ: मन्त्री पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed