चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

काठमाडौं। चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसमा ‘तियानवेन-२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ। यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमुना संकलन गर्नेछ। क्षुद्रग्रह अन्वेषण मिसन भन्नाले अन्तरिक्षमा रहेका साना ग्रहजस्तै आकृतिका वस्तुहरू, जसलाई क्षुद्रग्रह भनिन्छ, तिनीहरूको अध्ययन गर्न पठाइने अन्तरिक्ष अभियानलाई जनाइन्छ। यस्ता … Continue reading चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?