रामकुमारी झाक्रीको टिप्पणी- अब चाँहि शिक्षकहरूको रमिता बढी भयो
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सडकबाट ऐन पास नहुने र शिक्षकको रमिता बढी भएको बताएकी हुन्। उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको … Continue reading रामकुमारी झाक्रीको टिप्पणी- अब चाँहि शिक्षकहरूको रमिता बढी भयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed