चार खण्डमा बन्दैछ बाढीले क्षतिग्रस्त बीपी राजमार्ग
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बीपी राजमार्गको क्षतिग्रस्त सडक खण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो। कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण हुनेछ। यस्तै एक खण्ड पुनर्निर्माणका … Continue reading चार खण्डमा बन्दैछ बाढीले क्षतिग्रस्त बीपी राजमार्ग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed