फेरी एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा

काठमाडौं । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार डा रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ। एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ। वाचा गर्दै मायासँग … Continue reading फेरी एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा